नेपाल ट्रेड युनियन काङ्ग्रेसको आपत्ति

काठमाडौं । नेपाल ट्रेड युनियन काङ्ग्रेसले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत बोनस ऐन, २०३० मा गरेको संशोधन प्रस्तावप्रति ध्यानाकर्षण भएको जनाएको छ । ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले विज्ञप्ति जारी गरी उक्त प्रस्तावित संशोधित ऐनको दफा ६ अनुसार बोनस ऐन २०३० को दफा १३ साविकका श्रम ऐन २०४८ को दफा ३७ अनुसार बोनस … Continue reading नेपाल ट्रेड युनियन काङ्ग्रेसको आपत्ति